देउवा कहिले फर्किँदैछन् नेपाल ?
kendrabindu.com · Thu Aug 06 09:56:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउनकाे अन्तिम साता नेपाल फर्किने भएका छन् ।
स्राेतका अनुसार पाँच महिना लामो विदेश बसाइपछि देउवा साउन २६ गते स्वदेश फर्किने भएका हुन्। गत वर्षकाे फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा फर्किएका थिएनन् । उनीविरुद्ध चैत २४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीको सिफारिसमा पक्राउ पुर्जी जारी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)