नागढुंगा–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
nagariknews.nagariknetwork.com · Mon Aug 31 09:25:44 GMT 2026

त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकमा गम्भीर क्षति पुगेकाले सोही स्थानबाट सडक पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)