गगन थापा पक्षलाई मान्यता दिने फैसला पुनरवलोकन गर्न सर्वोच्चको अनुमति, देउवा पक्षलाई राहत
clickmandu.com · Thu Aug 06 10:04:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट चयन भएको कार्यसमितिको वैधानिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुरानो फैसला पुनरवलोकन गर्ने भएको छ ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार उक्त विवादमा ‘निस्सा’ (पुनरवलोकनको अनुमति) दिने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)