भोटेकोशी बाढीपीडितलाई नेपाल भलिबल लिगको सहयोग
lokaantar.com
एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोगको घोषणा गरेको छ ।
एनभीएलले भलिबल लिगको आगामी संस्करणको पहिलो दिनको खेलको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)