बाढी प्रभावित क्षेत्रमा ड्रोन र रबरबोटसहित खोजी तथा उद्धारमा नेपाली सेना
annapurnapost.com · Mon Aug 31 09:27:02 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ। रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म सेनाले खोजीकार्यलाई तीव्रता दिएको छ।
बाढीमा ज्यान गुमाएका नागरिकहरुको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि ड्रोन र रबरबोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज परिचालन गरिएको सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)