मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Thu Aug 06 10:04:33 GMT 2026

राष्ट्रिय सभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत भएको छ।
सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले गृहमन्त्री सुधन गुरुङसँग स्पष्ट जानकारी माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)