रिगल प्रकरणपछि रोकिएको कैद मिनाहा पुनः सुचारु गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा
ratopati.com · Thu Aug 06 10:15:00 GMT 2026

काठमाडौँ । बाँकेका योगराज ढकाल ‘रिगल’ प्रकरणपछि रोकिएको कैद मिनाहा पुनः सुचारु गर्न प्रस्ताव गरिएको छ ।
गृह मन्त्रालयले कैदकट्टी नियमावली २०७६ लाई संशोधन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)