त्रिभुवन विमानस्थलमा पूर्वाधार अभाव, शुल्क असुली र तुच्छ व्यवहारप्रति रास्वपा सांसदहरूको आक्रोश
ratopati.com · Thu Aug 06 10:10:54 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाएकी छन्।
विमानस्थलमा नागरिकले भोग्नुपरेका समस्याबारे बोल्दै उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)