निर्मला प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्नः तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
clickmandu.com · Thu Aug 06 10:12:04 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)