शेयर बजारमा दोहोरो अंकको गिरावट, ट्रेडिङबाहेक सबै समूह राताम्मे
dcnepal.com · Thu Aug 06 10:11:26 GMT 2026

काठमाडौं। नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। आज विहिबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेर रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)