कांग्रेस विशेष महाधिवेशन विवाद : देउवा समूहलाई सर्वोच्चबाट राहत, गगन पक्ष निराश
bishowkhabar.com · Thu Aug 06 10:12:08 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पुनरावलोकन निवेदनमा थप सुनुवाइ हुने निर्णय गरेको छ ।
निवेदन अध्ययनका लागि प्रधानन्यायाधीश डा। मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित तीन सदस्यीय पूर्ण इजलास गठन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)