माननीयको सूचनामा सरकारी लोगो, चुच्चे नक्सा छुट्यो
janaaastha.com

‘जान्नेलाई छान्ने’ पार्टीबाट प्रत्यक्ष निर्वाचित एक माननीयले सरकारी लोगो दुरुपयोग गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तौफिक अहमद खानले स्वकीय सचिव नियुक्तिका लागि जारी गरेको सूचनामा सरकारी लोगोको दुरुपयोग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)