राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीले मागे माफी
setopati.com · Thu Aug 06 10:16:34 GMT 2026

गृहमन्त्री सुधन गुरूङले राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमै उनले माफी मागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)