१३ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ६२ करोड
bishowkhabar.com · Thu Aug 06 10:18:43 GMT 2026

काठमाडौं– बिहीबार सेयर बजार परिसूचक नेप्से १३.८२ अंकले घटेर २६५४ विन्दुमा झरेको छ ।
कारोबार अवधिभर बजार ओरालोमै रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)