हङकङलाई १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन
nagariknews.nagariknetwork.com · Mon Jun 08 10:16:09 GMT 2026
सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा सम्पन्न ‘एसियाली खेलकुद पुरुष क्रिकेट छनोट’ को फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियनको उपाधि चुमेको छ।
वर्षाका कारण खेल सुचारु हुन नसकेपछि नेपाल डीएलएस पार स्कोरभन्दा अगाडि रहेर जित दर्ता गर्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)