मुस्लिम आयोगले भन्यो- धर्मका नाममा हुने विवाद दीर्घकालीन समाधान होस्
nepalnews.com · Thu Aug 06 10:24:08 GMT 2026

काठमाडौँ। मुस्लिम आयोगले धर्मका नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल गर्नुपर्नेमा जोड दिएको छ।
सिंहदरबार बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समिति बैठकमा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले धर्मको नाममा हुने विवाद अन्त्यका लागि क्षणिक रूपमा मात्र समस्या सुल्झाउनुभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)