नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम छनौट, को-को परे ?
corporatenepal.com · Thu Aug 06 10:15:11 GMT 2026

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम अन्तरवार्ताका लागि सिफारिश गरिइको छ ।
कार्यकारी निर्देशक छनौत तथा सिफारिस समितिले अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टको नाम सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)