शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने
onlinekhabar.com · Thu Aug 06 10:12:38 GMT 2026

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)