पूर्वप्रधानमन्त्री देउवा साउन २६ गते स्वदेश फर्कने
setopati.com · Thu Aug 06 10:18:00 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्।
नेता प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)