तीनवटै तहमा एकीकृत हुँदै 'हेलो सरकार': गुनासोकर्ताको पृष्ठपोषणपछि मात्रै गुनासो फर्छ्यौट हुने
techpana.com · Thu Aug 06 10:18:37 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले 'हेलो सरकार' प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । सुशासन र आधुनिक सेवा प्रवाहलाई सुदृढ बनाउन यो प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहसम्म एकीकृत रूपमा विस्तार गर्दै स्तरोन्नति गर्न लागिएको हो ।
स्तरोन्नतिपछि फोन, वेबसाइट, विभिन्न सामाजिक सञ्जाल र टोल-फ्री नम्बर ११११ मार्फत प्राप्त हुने सबै गुनासाहरू एउटै पोर्टलबाट व्यवस्थापन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)