३ जना सहसचिवको सरुवा, काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल
ratopati.com · Thu Aug 06 10:25:24 GMT 2026

काठमाडौँ । सरकारले ३ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरिएको हो ।
जसअनुसार पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरकारले सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)