शेरबहादुर देउवा साउन २६ गते नेपाल आउने
reportersnepal.com · Thu Aug 06 10:25:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
उपचारका क्रममा हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)