काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
reportersnepal.com · Thu Aug 06 10:37:30 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहिबार दिउँसो तारिख बुझ्न अदालतमा उपस्थित भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी आज पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)