दीक्षित परिवारले जितेको मुद्दामा २ वर्षपछि पुनरावलोकनको निस्सा, जग्गाको हदबन्दी फेरि बल्झियो
nepalpress.com · Thu Aug 06 10:45:13 GMT 2026

काठमाडौँ । वरिष्ठ पत्रकार कनकमणी दीक्षित र कुन्द दीक्षित परिवारले मुद्दा जितेर पाएको हदबन्दीभन्दा बढी भनिएको १८ रोपनी जग्गाबारे फेरि सर्वोच्चले सुनुवाई गर्ने भएको छ ।
२०७३ सालमा अख्तियारको निर्देशनबमोजिम तत्कालीन भूमिसुधार कार्यालय ललितपुरले दीक्षित परिवारको हदबन्दी भन्दा बढी १८ रोपनी जग्गा सरकारको नाममा राख्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)