स्वास्थ्य बीमा बन्द गर्ने छुट सरकारलाई छैन : पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल
swasthyakhabar.com · Thu Aug 06 10:43:35 GMT 2026

काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा–घाटाको हिसाबले होइन, नागरिकको आधारभूत अधिकारका रूपमा हेर्दै सुधारसहित निरन्तर सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले स्वास्थ्य उपचार राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै कल्याणकारी राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता आधारभूत सेवामा आर्थिक लाभ–हानिभन्दा नागरिकको अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)