निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्रीले सांसदहरूसँग मागे माफी
baahrakhari.com · Thu Aug 06 10:43:03 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै उनले रोष्ट्रमबाटै माफी मागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)