रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर बुझे तारेख
kendrabindu.com · Thu Aug 06 10:46:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।
सहकारी ठगी प्रकरणबारे अदालतमा विचाराधीन मुद्दाको कानुनी प्रक्रिया अनुसार तोकिएको तारेख थाम्ने क्रममा लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)