आपूर्ति घट्दा पोखरामा एलपी ग्यास संकट, सिलिण्डर बोकेर दिनभर लाइन
setopati.com · Thu Aug 06 10:48:00 GMT 2026

पोखराको रत्नचोकस्थित एलपी ग्यास सप्लायर्स खुल्नुअघि नै एलपी ग्यास लिन उपभोक्ताहरू सिलिण्डर बोकेर लामो लाइनमा बसेका छन्।
लाइन सडकसम्म फैलिँदा पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)