नेपालमा सर्ट सेलिङको चर्चा तीव्र, विश्व बजारमा भने यसले मच्चाएको थियो तहल्का
aarthiknews.com

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा सर्ट सेलिङ, धितोपत्र सापटी तथा उधारो, इन्ट्राडे कारोबारजस्ता नयाँ प्रडक्ट भित्र्याउने तयारीलाई तीव्र बनाएको छ। बोर्डले सार्वजनिक गरेको ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङको नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र, २०८३’ मा यस्ता व्यवस्थालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ।
नेपालमा अहिले सर्ट सेलिङको बहस चलिरहेका बेला विश्व पुँजी बजारको इतिहासमा यससँग जोडिएका केही घटनाहरु आज पनि उदाहरणका रुपमा लिइन्छन् । तीमध्ये सन् १९२३ मा अमेरिकामा भएको पिग्ली विग्ली सर्ट स्क्विज र सन् २०२१ मा भएको गेमस्टप प्रकरण सबैभन्दा चर्चित मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)