राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस
canadanepal.com · Thu Aug 06 10:48:19 GMT 2026
काठमाडौँ - राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ ।
आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक पेस गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)