अमरेशकुमार सिंहको आरोप- नेपाललाई उत्तर कोरियाको बाटोमा लैजान खोजिँदैछ
kendrabindu.com · Thu Aug 06 10:53:57 GMT 2026

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले यसको उद्देश्य र आवश्यकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले मुलुकलाई अति–सैनिकीकरणको दिशातर्फ धकेल्न खोजेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)