थानेश्वर गौतमको स्वरमा 'लज्जावती'को दोस्रो गीत युट्युबमा
setopati.com · Thu Aug 06 10:48:00 GMT 2026

प्रदर्शन तयारीमा रहेको फिल्म 'लज्जावती'को दोस्रो गीत सार्वजनिक गरिएको छ।
निर्माणपक्षले बिहीबार गायक थानेश्वर गौतमको स्वरमा 'मलाई पिर परेको तिम्लाई के थाहा छ' सार्वजनिक गरेको हो। यो गीतमा भीम कुमार ओझाको शब्द र सन्तोष बीसीको संगीत छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)