जेनजी विरोध प्रदर्शनपछि इन्स्टाग्राममा उपस्थिति बढाउँदै मोदी, रुष्ट युवाहरूलाई फकाउने प्रयास
clickmandu.com · Thu Aug 06 10:52:55 GMT 2026

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रोजगारी र शिक्षाको अवसरको अभावमा बढ्दो निराशाका बीच भएका युवा आन्दोलनहरूपछि उनीहरूलाई रिझाउन हालै इन्स्टाग्राममा सेल्फी–शैलीका भिडियोहरू पोस्ट गर्न थालेका छन् ।
बाइकर ज्याकेट र सनग्लास लगाएका प्रधानमन्त्रीका क्लिपहरूदेखि लिएर फ्रेन्ड्स नामक चर्चित सिटकमको थिम सङ प्रयोग गरी आफ्नो विश्वसनीयता दर्शाउने प्रयाससम्म मोदीको पार्टीको सन्देश प्रवाह गर्ने शैली अहिले युवाहरूतर्फ मोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)