भारतीय मुख्यधारका सञ्चारमाध्यम ‘ल्यापडग मिडिया’ !
nagariknews.nagariknetwork.com · Thu Aug 06 10:56:15 GMT 2026

भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ।
प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ्दो दूरीलाई पनि उजागर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)