'रामायण' नोभेम्बर ६ मा विश्वभर एकसाथ रिलिज हुने
setopati.com · Thu Aug 06 10:56:00 GMT 2026

बहुप्रतीक्षित भारतीय फिल्म ‘रामायण’ आगामी नोभेम्बर ६ (कात्तिक २०) मा विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ।
यसअघि सार्वजनिक गरिएको ट्रेलरमा फिल्म आगामी दीपावलीमा प्रदर्शन हुने उल्लेख गरिए पनि मिति घोषणा थिएन। यसैबीच रणवीर कपूर अभिनीत यो फिल्म नोभेम्बर ६ मा विश्वव्यापी प्रदर्शनको तयारी गरिएको बलिउड हंगामाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)