राउटे महिला फलाटो शाहीको मृत्यु
himalpress.com · Thu Aug 06 10:59:04 GMT 2026

सुर्खेत- जंगली जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन्।
उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन्। राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)