ग्यास अभाव तत्काल समाधान गर्न र उत्खननलाई तीव्रता दिन निगमका नवनियुक्त प्रमुखलाई मन्त्रीको निर्देशन
clickmandu.com · Thu Aug 06 10:56:20 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यासको अभाव तत्काल समाधान गर्न निर्देशन दिएकी छन् ।
आज मन्त्रालयमा आयोजित शपथ ग्रहण तथा पदबहाली कार्यक्रमपछि भएको भेटवार्तामा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रभावकारी कदम चाल्न निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)