दिवंगत कुख्यात माफिया अतीक अहमदका कान्छा छोरा अबानको सडक दुर्घटनामा मृत्यु
nepalpress.com · Thu Aug 06 10:56:45 GMT 2026

काठमाडौं। भारतका दिवंगत माफिया–राजनीतिज्ञ अतीक अहमदका कान्छा छोरा अबान अहमदको उत्तर प्रदेशको झाँसीमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटना बिहीबार बिहान करिब ११ बजे कानपुर–झाँसी राजमार्गअन्तर्गत झाँसीको पूँछ थाना क्षेत्रको खिल्ली गाउँ नजिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)