खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गरिने
bishowkhabar.com · Thu Aug 06 10:57:55 GMT 2026

काठमाडौं– खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बजारमा ग्यास लुकाउने, अनावश्यक भण्डारण गर्ने, आपूर्ति रोकेर अभाव देखाउने वा बढी मूल्यमा बिक्री गर्ने कार्य सह्य नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)