युक्रेनले तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि रूसद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
bishowkhabar.com · Thu Aug 06 11:06:59 GMT 2026

काठमाडौं– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौं किलोमिटर टाढा रहेका रूसका दुईवटा तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बताएका छन् ।
प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)