विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ
khabarhub.com · Thu Aug 06 11:11:02 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गत पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनसम्बन्धी मुद्दामा न्यायिक निरुपण भइसकेको बताएका छन्।
उक्त मुद्दा पुनः परीक्षणका लागि तत्कालीन सभापति शेरबहादुर देउवाको निवेदनमा सर्वोच्चले निस्सा दिएको विषयमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)