सहकारी ठगी प्रकरण : तारिख बुझ्न रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा
bishowkhabar.com · Thu Aug 06 11:11:33 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत रकम हिनामिना मुद्दामा तारिख बुझ्न बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
उक्त प्रकरणमा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको आरोपसहित लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)