कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने
gorkhapatraonline.com · Mon Jun 08 10:30:27 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बीपी स्मृति भवन, ललितपुरमा बस्ने उक्त बैठकमा उपसमिति संयोजकहरुले अवधारणा प्रस्तुत गर्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)