राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई हतियारको तालिम दिइने होइन : मन्त्री गौतम
ekantipur.com · Thu Aug 06 11:21:23 GMT 2026

राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई हतियारको तालिम दिइने होइन : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संघीय सरकार मात्र होइन प्रदेश सरकार र स्थानीय सरकार सबैको समन्वयमा राष्ट्रिय सेवा दल कार्यक्रम अगाडि बढ्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)