ग्यासमा कृत्रिम अभाव सृजना गर्नेलाई कडा कारबाही
himalpress.com · Thu Aug 06 11:26:38 GMT 2026

वीरगन्ज- खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)