सर्वोच्चको पुनरावलोकन अनुमतिप्रति शर्माले भने: वैधानिक तथ्य र राजनीतिक सत्य अझ स्पष्ट हुनेछ
nagariknews.nagariknetwork.com · Thu Aug 06 11:31:33 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति (निस्सा) दिएको विषयलाई सकारात्मक रूपमा लिएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरी विषयको न्यायिक निरूपण गरिसकेको स्मरण गराउँदै पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता थप स्पष्ट हुने विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)