उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
khabarhub.com · Thu Aug 06 11:30:53 GMT 2026

एजेन्सी – उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ । पछिल्लो प्रक्षेपण क्षेत्रीय सुरक्षा तनाव थप बढिरहेका बेला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)