महाधिवेशनको तयारीमा जुट्यो राप्रपा
baahrakhari.com · Thu Aug 06 11:31:53 GMT 2026

काठमाडौं । राप्रपाले आगामी मंसिरमा हुने महाधिवेशनको तयारी तीव्र पारेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनका लागि गठित विभिन्न समितिलाई पूर्णता दिई विस्तृत कार्ययोजना बनाई काम सुरु गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)