नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा
ratopati.com · Mon Aug 31 09:40:07 GMT 2026

काठमाडौँ। नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । रसुवाको गोसाईंकुण्ड–३ लिङलिङ पुगेको टोलीले ५० जनाको उपचार गरेको छ।
प्रभावित क्षेत्रमा नेपाली सेनाका क्याप्टेन डा.कुलदिप त्रिपाठीको कमाण्डमा सैन्य टोली र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरू डा.सरोजकुमार गोहिवार, डा.राजीव खड्का लगायतको टोली उपचारमा खटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)