नेपाल बैंक र चितवन इनर्जी लिमिटेडबीच कर्जा सम्झौता
ekantipur.com · Thu Aug 06 11:41:44 GMT 2026

नेपाल बैंक र चितवन इनर्जी लिमिटेडबीच कर्जा सम्झौता
यससम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र चितवन इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक गोपालप्रसाद निउरेले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)